३० आश्विन २०८३, शुक्रबार

७ वर्षअघिको चित्लाङ गाउँ (तस्वीरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । ७ वर्षअघि चित्लाङ हरियालीले भरिपूर्ण गाउँ थियो । तीनतिर सल्ला, कटुस र विविध वनस्पतिले भरिएका हरिया पहाड, मैदानी फाँट र घाँसे मैदान रहेको चित्लाङ गाउँ अहिले पनि पर्यटकीय थलोको रुपमा रहेको छ । पहिला गाँउमा पिज रोड र सिमेन्टका घरहरु देख्न गाह्रो हुन्थ्यो भने अहिले जता पनि रोड र नयाँ नयाँ भवनको निर्माण भएको छ । यस्ता भवनहरुले चित्लाङ गाउँको सौन्दर्यतालाई असर गर्नुभन्दा पनि पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ ।