३ असार २०८३, बुधबार

तीनकुने घटना : थप एकजना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ बैशाख । गत चैत १५ गतेको तीनकुने घटनामा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले आज राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईलाई पक्राउ गरेको हो ।

नुवाकोट लिखु गाउँपालिका ३ स्थायी ठेगाना भएका ७२ वर्षीय सेढाईँलाई आज काठमाडौंबाट पक्राउ गरिएको हो ।