पोखरा, २२ बैशाख । फेवातालमा फसेका ८ जनाको सकुशल उद्वार भएको छ ।
बोटिङ गर्ने क्रममा आएको हावाहुरीका कारण उनीहरू तालमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्वार टोलीले उनीहरूको उद्धार गरेको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया