
काठमाडौं, २१ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले विष्टलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि गत शुक्रबार अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।












प्रतिक्रिया