
काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो ।
बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिइएको छ ।









प्रतिक्रिया