१७ असार २०८३, बुधबार

सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी राईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।