
काठमाडौं, १७ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।
बारम्बारको प्रयासपपछि अन्ततः आज सहमति भएको हो । सहमतिमा हस्ताक्षर भने हुन बाँकी छ । वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
मन्त्रिपरिषद बैठकबाट मन्त्रीहरु फर्किएपछि फेरि वैठक गरेर सहमतिमा हस्ताक्षर गरिने छ ।








प्रतिक्रिया