३१ जेष्ठ २०८३, आइतबार

खमबहादुर गर्बुजा ऊर्जाराज्यमन्त्री नियुक्त

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेस सांसद गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।