१७ असार २०८३, बुधबार

बालुवाटारमा सत्तारूढ दलको बैठक बस्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । सत्तारूढ दलहरूको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन लगायतका विषयमा छलफल हुने बताइएको छ ।