९ असार २०८३, मंगलबार

वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन् ।

२८ दिनदेखि आन्दोलनरत शिक्षकहरू आजको वार्ता निष्कर्षमा नपुगे गिरफ्तारी दिने तयारी गरेका हुन् ।

गएराति पनि सरकार र शिक्षकबीच वार्ता भएपनि निष्कर्षविहीन भएको थियो । आज हुने वार्तामा सहमति हुने सम्भावना प्रवल छ । यदी आज पनि सहमति नभए गिरफ्तारी दिने तयारी शिक्षकहरूले गरेका हुन् ।