२१ कार्तिक २०८३, शनिबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुन आज तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।