
काठमाडौं, १५ बैशाख । प्रहरी प्रधान कार्यालयले ६३ प्रहरी उपरीक्षक (एसपी)को सरुवा तथा काज गरेको छ ।
सोमबार भएको सरुवा तथा काजका अनुसार ६३ जना एसपीको सरूवा भएको हो । जसअनुसार १७ जिल्लाको नेतृत्व फेरिएको छ ।
झापा, रूपन्देही, धनुषा, महोत्तरी, काभ्रे, सर्लाही, रौतहट, स्याङ्जा, पश्चिम नवलपरासी, सिन्धुली, बाग्लुङ, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लाको नेतृत्व फेरिएको हो ।



















प्रतिक्रिया