३१ जेष्ठ २०८३, आइतबार

विराटनगरमा गुडिरहेको टिपरमा आगो लाग्यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ बैशाख । मोरङको विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ।

प्र १ – ०२–००१ ख ८५३१ नम्बरको टिपरमा गुड्दागुड्दै एक्कासी आगो लागेको हो ।

आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ। आगलागीको कारण खुल्न सकेको छैन ।