७ श्रावण २०८३, बिहिबार

राजेन्द्र लिङ्देन र कमल थापाको मिलन (तस्वीरहरू)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् ।

महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरुले विरलै मात्रामा मन्च शेयर गरिरहेका थिए ।

दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन–थापा एकै मन्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तस्वीरहरू–