७ श्रावण २०८३, बिहिबार

आज मन्त्रिपरिषद् बैठक बस्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ६ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।