
काठमाडौं, १४ बैशाख । नेपाल शिक्षक महामसंघले आकस्मिक बैठक बोलाएको छ ।
आज नयाँ बानेश्वरमा प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो । बै७क दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बस्न लागेको हो ।
बैठकमा भावी रणनीयत तय हुने बताइएको छ ।








प्रतिक्रिया