२६ असार २०८३, शुक्रबार

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ बैशाख । काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् ।