३० असार २०८३, मंगलबार

भोलि बिहान सरकार र शिक्षकबीच वार्ता हुने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान वार्ता हुने भएको छ ।

भोलि बिहान साढे सात बजेका लागि वार्ताको समय तय गरिएको हो ।

यसअघि आज वार्ताका लागि शिक्षकहरूलाई डाकिएको भएपनि शिक्षा मन्त्रालयले ढिलो गर्दा शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।