
काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो ।
सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा उपस्थित नहुने भएपछि सम्बोधन स्थगित भएको बताइएको छ ।








प्रतिक्रिया