
काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फकिँदै छन् ।
गत ७ गते उपचारका लागि परिवारसहित थाल्ल्याण्ड गएका देउवा आज परिवारसहित नै स्वदेश फर्किन लागेका हुन् ।
उपचारको लागि भन्दै देउवा थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन्।
सरकार परिवर्तनको चर्चा चुलिएको बेला देउवाको स्वदेश फिर्तीलाई चासोपूर्वक हेरिएको छ ।









प्रतिक्रिया