३१ असार २०८३, बुधबार

दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । तीनकुने घटनामा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो । उनीहरूविरूद्व राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका छ ।