२ श्रावण २०८३, शनिबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठककले विभिन्न १९ वटा निर्णय गरेको छ ।

आज सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ ।

यी हुन् निर्णयहरू–