१४ कार्तिक २०८३, शनिबार

५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । संवैधानिक पदमा ५२ जनाको नियुक्तिविरूद्व दायर रिटको सुनुवाई आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

बहस नसकिएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा रहेको हो । आज सरकारी वकिलको बहस सकिएर विपक्षीतर्फको बहस सुरू भएको छ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो।