
काठमाडौं, ९ बैशाख । नजरबन्द मुक्त भएसँगै नवराज सुवेदीलाई पुनः राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दिइएको छ ।
चैत १५ गतेको तीकुने घटनापछि नजरबन्दमा राखिएका सुवेदी नजरबन्दमुक्त भएलगत्तै पुनः जिम्मेवारीमा फर्किएका हुन् ।
सुवेदीलाई प्रहरीले नजरबन्द गरेपछि आन्दोलनको संयोजन जगमान गुरुङले गर्दै आएका थिए ।








प्रतिक्रिया