२ श्रावण २०८३, शनिबार

रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदैछ ।

लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाई हुन लागेको हो ।

सुनुवाई न्यायाधीस अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसअघि हिजो न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी परेकोमा हेर्न नमिल्नेमा परेको थियो ।