
काठमाडौं, ८ बैशाख । टोखा नगरपालिकाले बडी विल्डर सुजन सिल्पकारलाई सम्मान गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल जगतमा नेचुरल बडी विल्डिङ खेल विधामा दुई पटकसम्म विश्व च्याम्पियन र ९० भन्दा बढी गोल्ड मेडल प्राप्त गर्न सफल सिल्पकारलाई आज नगर प्रमुख प्रकाश अधिकारीले सम्मान गरेका हुन् ।








प्रतिक्रिया