१४ कार्तिक २०८३, शनिबार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।

लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिट दायर गरेका थिए ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा फुयाँलले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले हेर्न नमिल्नेमा परेको हो ।