काठमाडौं, ४ वैशाख । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया