
काठमाडौं, ४ वैशाख । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि रड प्रहार भएको छ ।
बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।
रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भइरहेको छ ।
वाइबामाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलेको छैन ।








प्रतिक्रिया