१३ असार २०८३, शनिबार

रामेछापबाट लुक्ला उडेको जहाजमा समस्या, काठमाडौंमा अवतरण गराइयो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । रामेछापबाट लुक्लाका लागि उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ ।

लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या देखिएको हो । जहाजलाई अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान र अवतरण रोक्नु परेको थियो ।

विमानमा हायड्रोलिक समस्या देखिएको बताइएको छ । विमान सकुशल अवतरणपछि ट्रयाक्टरले तानेर पार्किङमा लगेर राखिएको हो ।