२५ असार २०८३, बिहिबार

तस्वीरमा हेनुहोस् तेह्रथुमको बसन्तपुर बजार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, ३ वैशाख । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो । यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोकमार्ग अन्तरर्गतका १० वटा नयाँ शहर मध्येको एक हो । मध्य पहाडी लोकमार्ग र कोशी राजमार्गको संगम स्थल यो बजार पर्यटकीयरुपमा पनि महत्वपूर्ण मानिन्छ ।