१४ कार्तिक २०८३, शनिबार

सरकार र शिक्षक महासंघबीच आज साँझ वार्ता हुँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने भएको छ ।

सरकार र नेपाल शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे वार्ता हुने तय भएको हो । शिक्षकहरूले काठमाडौंमा आज पनि आन्दोलन जारी नै राखेका छन् ।

यसैक्रममा तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।