काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटका बारेमा आज सबै मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीले छलफलका लागि दिउँसो साढे ३ बजे सबै मन्त्री र सचिवहरूलाई सिंहदरबारमा छलफलका लागि बोलाएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया