१६ असार २०८३, मंगलबार

रास्वपा सभापति लामिछानेले सभामुखसँग भेट्दै

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको रास्वपा प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।

लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि उनको सांसद पद निलम्बन भएको थियो । तर लामिछानेले संविधान विपरित सांसदबाट आफूलाई निलम्बन गरिएको बाताउँदै आएका छन् ।