१७ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीद्वारा जीवित देवी कुमारीको दर्शन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

आज बिहान वसन्तपुरस्थित कुमारी घरमा पुगेर प्रधानमन्त्री ओलीले जीवित देवी कुमारीको दर्शन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।