
काठमाडौं, १८ चैत । संघीय संसदको प्रतिनिधि सभाअन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ८ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक– २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया