३२ असार २०८३, बिहिबार

गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक जारी

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठक बोलाएका हुन् ।