काठमाडौं, १७ चैत । संघीय संसद्का दुवै सदनका बैठक आज बस्दैछ ।
चार दिनदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक ११ः१५ बजे बस्नेछ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया