२२ असार २०८३, सोमबार

रास्वपाको सचिवालय बैठक बस्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएको हुनाले यो बैठक भर्चुअल माध्यमबाट हुने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुने पनि उनले जानकारी दिए ।