१७ असार २०८३, बुधबार

समाजवादी मोर्चाको बैठक बस्दै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । शनिबार समाजवादी मोर्चा नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ ।

बैठक नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बस्न लागेको हो । समाजवादी मोर्चाले एकीकृत समाजवादीको कार्यालयमा हिजो राजावादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेको छ ।

बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ ।