
काठमाडौं, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय उडान रोकिन पुगेका छन् ।
तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला विमानस्थल छेउमा आगलागी भएको हो । जसका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् ।
बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।








प्रतिक्रिया