१७ असार २०८३, बुधबार

अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटाविरूद्वको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतमा संवैधानिक इजलासमा भएका सुनुवाई हेर्दाहेर्दैमा रहेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा भएको सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ ।