७ असार २०८३, आइतबार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

मन्त्री उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्री उपस्थित नरहेको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा सरकारका मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।