२० असार २०८३, शनिबार

अग्नि सापकोटाविरूद्वको मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको आज सुनुवाई हुँदैछ ।

मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुन लागेको हो । यसअघि पटकपटक निर्णय सुनाउने मिति तोकिएर पनि मुद्दा टुंगो लाग्न सकेको छैन ।

सापकोटाविरूद्व १४ वर्षअघि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोपमा लामाकी श्रीमती पूर्णिमाया लामाले रिट दिएकी थिइन् ।