१२ श्रावण २०८३, मंगलबार

पूर्वयुवराज पारसलाई हृदयघात

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।

आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

उनको मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको जानकारी दिइएको छ ।