३० जेष्ठ २०८३, शनिबार

एमाले सचिवालय बैठक बस्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा सरकारले ल्याएका अध्यादेश लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।