
रौतहट, १७ फागुन । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए ।








प्रतिक्रिया