२५ जेष्ठ २०८३, सोमबार

राराको डाँफे होटेलमा आगलागी, करोडौंको क्षति

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १५ फागुन । बुधबार राति १२ बजे मुगुस्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । होटेलमा आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट होटेलका सबै भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । थप क्षतिको विवरण आउन बाँकी छ ।