२८ जेष्ठ २०८३, बिहिबार

मेलम्चीको पानी बागमतीमा छाडियो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । मेलम्चीको पानी बागमती नदीमा छोडिएको छ ।

पशुपति मन्दिरस्थित बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी छाडिएको हो । पानीको बहाव बढाउँदा भक्तजनलाई नदीमा स्नान गर्न सहज हुने साथै सुन्दरता बढाउने बताइएको छ ।

मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको हो । बिहीबार बिहान ८ बजेसम्म नदीमा पानी छाडिनेछ ।