२१ जेष्ठ २०८३, बिहिबार

एमालेले बोलायो सचिवालय बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

यही फागुन १८ गते दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।